23 October 2021  |   शनिबार, कार्तिक ६, २०७८

साग फुटबल – नेपाली चेलीको विजयी सुरुवात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ २२, २०७२  

शुक्रबार, माघ २२, २०७२

आजबाट सुरु भएको दक्षिण एसियाली खेलकुद साग मा नेपाली महिला टोलिले बाङ्लादेशलाई हराउदै विजयी सुरुवात गरेको छ ।

women team

पदक आशा गरिएको नेपाली महिला फुटबल टोलीले बाङ्लादेशलाई ३-० ले हराउदै जित दर्ता गरेको हो ।

आजको अन्य नेपाली खेल मा नेपालको महिला र पुरुष भलिबल टोलीले श्रीलंकाको सामना गर्दैछ ।

प्रकाशित मितिः शुक्रबार, माघ २२, २०७२     1:46:12 PM  |