आजबाट सुरु भएको दक्षिण एसियाली खेलकुद साग मा नेपाली महिला टोलिले बाङ्लादेशलाई हराउदै विजयी सुरुवात गरेको छ ।

पदक आशा गरिएको नेपाली महिला फुटबल टोलीले बाङ्लादेशलाई ३-० ले हराउदै जित दर्ता गरेको हो ।
आजको अन्य नेपाली खेल मा नेपालको महिला र पुरुष भलिबल टोलीले श्रीलंकाको सामना गर्दैछ ।