27 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

७.२ रेक्टर स्केलको भूकम्प क्षतिको विवरण आउन बाँकी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२  

सोमबार दिउँसो ताजकिस्तानमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक अध्ययन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्07122015022649Tajikistan-600x0
दु ताजकिस्तानबाट १११ किमी दक्षिणपश्चिमको कारकुलमा रहेको थियो ।

उक्त भूकम्पको धक्का अफगानिस्तान, पाकिस्तानदेखि भारतको श्रीनगर, जम्मु, पञ्जाब र नयाँ दिल्लीमा समेत महसुस गरिएको छ ।

भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण भने आएको छैन ।

प्रकाशित मितिः सोमवार, मंसिर २१, २०७२     3:12:47 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *