सोमबार दिउँसो ताजकिस्तानमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक अध्ययन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्
दु ताजकिस्तानबाट १११ किमी दक्षिणपश्चिमको कारकुलमा रहेको थियो ।
उक्त भूकम्पको धक्का अफगानिस्तान, पाकिस्तानदेखि भारतको श्रीनगर, जम्मु, पञ्जाब र नयाँ दिल्लीमा समेत महसुस गरिएको छ ।
भूकम्पबाट के कति क्षति भयो भन्ने विवरण भने आएको छैन ।
प्रकाशित मिति : २०७२ मंसिर २१ गते सोमबार
प्रतिक्रिया दिनुहोस्