27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

प्रदेश नं. ७

कञ्चनपुरमा ज्वरोका कारण ६ जनाको मृत्यु

कञ्चनपुरमा ज्वरोका कारण ६ जनाको मृत्यु

    प्रकाशित मितिः आइतवार, भदौ १४, २०७७       |
कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे
अछाममा चट्याङ लागेर सात जना घाइते

अछाममा चट्याङ लागेर सात जना घाइते

    प्रकाशित मितिः बिहिबार, भदौ ११, २०७७       |
अछाम । अछाममा चट्याङ लागेर सात जना घाइते भएका छन् । बुधबार साँझ ६ बजेतिर चट्याङ लागेर साँफेबगर नगरपालिका १३ का सात जना घाइते भएका हुन् । उनीहरुलाई उपचारकाे लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको छ । चट्याङ लागेर घाइते भएकामध्ये १८ वर्षीय सौभाग्य जोशी, २१ वर्षीय होमराज जोशी, १३ वर्षीय गोकुलप्रसाद जोशी समय समयमा बेहोस हुने भएकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यस्तै ३४ वर्षीया भुवने
चट्याङ लाग्दा कैलालीमा एकको मृत्यु

चट्याङ लाग्दा कैलालीमा एकको मृत्यु

    प्रकाशित मितिः मङ्लबार, भदौ ९, २०७७       |
चट्याङ लागेर बेलौरी नगरपालिका–१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ। चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको जानकारी इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले दिएका छन्। उनका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ लाग्दा घाइते भएका छन। घाइते दुवैको निःसर्ग अस्पतालमा
अझै भेटिएनन् बाढीमा बेपत्ता भएका ११ जना

अझै भेटिएनन् बाढीमा बेपत्ता भएका ११ जना

    प्रकाशित मितिः शनिबार, भदौ ६, २०७७       |
अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा डिएसपी योगेन्द्रसिंह थापाले बताए । सो बाढीपहिरामा बगेर छ
क्वारेन्टाइनमा बसेका बाजुराका १० स्वास्थ्यकर्मी काममा फर्किए

क्वारेन्टाइनमा बसेका बाजुराका १० स्वास्थ्यकर्मी काममा फर्किए

    प्रकाशित मितिः सोमवार, असार १५, २०७७       |
काठमाडौं। कोभिड-१९ बाट मृत्यु भएकी बालिकाको उपचारमा संलग्न १० जना स्वास्थ्यकर्मी क्वारेन्टिन बसाई सकेर नियमित काममा फर्केका छन्। बाजुरा बुढीगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाको १८ जेठमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो। बाजुरा अस्पतालको आइसोलेसनमा उउपचाररत ति बालिकाको मृत्युपछि १० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको थियो। बालिकाको उपचारमा संलग्नहरूको स्वास्थ्य परीक्षण गर्दा एक
बाजुराबाट हेलिकोप्टर मार्फत उद्धार गरिएका बालकको नेपालगञ्जमा मृत्यु

बाजुराबाट हेलिकोप्टर मार्फत उद्धार गरिएका बालकको नेपालगञ्जमा मृत्यु

    प्रकाशित मितिः शुक्रबार, बैशाख ५, २०७७       |
बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–७ कालेगाडमा घरको आँगनमा खेल्दै गरेका अवस्थामा लडेर घाइते भएका बालकको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। मंगलबार घरको आँगनमा खेलिरहेका अवस्थामा घाइते भएका महेश कार्कीका पाँच वर्षीय छोरा खगेन्द्रको कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा हेलिकोप्टर मार्फत उद्धार गरिएको
सामूहिक बलात्कारमा वडा सचिवको पनि संलग्नता, तीन जना पक्राउ

सामूहिक बलात्कारमा वडा सचिवको पनि संलग्नता, तीन जना पक्राउ

    प्रकाशित मितिः शुक्रबार, बैशाख ५, २०७७       |
कैलाली कैलालीको भजनी नगरपालिकामा एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा एक जना वडासचिव पक्राउ परेका छन् । मंगलबार साँझ घरनजिकै गोठालो गएका बेला १५ वर्षीया युवतीलाई वडासचिवसहित तीन जनाले सामूहिक रुपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा जिल्लाको जोशीपुर गाउँपालिका ४ का सचिव २९ वर्षीय रामकुमार चौधरी रहेका छन् । त्
‘जुम्ली ठिटो’ अमरको सहयोग श्रृंखला : भारतीय नागरिक सहित १ सय ६० जनालाई खाद्यान्न सहयोग

‘जुम्ली ठिटो’ अमरको सहयोग श्रृंखला : भारतीय नागरिक सहित १ सय ६० जनालाई खाद्यान्न सहयोग

    प्रकाशित मितिः मङ्लबार, बैशाख २, २०७७       |
शुभाकर विश्वकर्मा, कोहलपुर : जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ६ का उर्थू गाउँका अम्मर बिष्टले कोरोना भाइरसका कारण लकडाउनको मारमा परेका देशभरका १ सय ६० जना भन्दा बढीलाई सहयोग गरेका छन् । उनले तीन साता देखि लकडाउनको मारमा परेका अति विपन्न वर्गहरुलाई व्यक्तिगत लगानीमा खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । हाल काठमाडौमा रहेका उनले पहिलो पटक कर्णाली प्रदेशको जुम्ला जिल्लाका १७ जन
सङ्क्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह

सङ्क्रमित भेटिएपछि थप परीक्षणमा ताते स्थानीय तह

    प्रकाशित मितिः मङ्लबार, बैशाख २, २०७७       |
कैलाली कोरोना भाइरसको सङ्क्रमित देखिन थालेपछि स्थानीय सरकारले विदेशबाट आएका तर हालसम्म सम्पर्कमा नआएकाहरुलाई परीक्षणमा ल्याउन लगत सङ्कलन कार्य अघि बढाएको छ । कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्याङ्क सङ्कलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले सोमबारदेखि अभियान शुरु थालेको छ । यसअघि जानकारीमा आएकालाई क्वारेन्टाइनमा राखिएकामा अब परीक्षणक लागि व्यक्तिहरु खोज्न थालिएको छ ।
राईस मिलको पट्टामा बेरिएर एक किशोरीको मृत्यु

राईस मिलको पट्टामा बेरिएर एक किशोरीको मृत्यु

    प्रकाशित मितिः बुधबार, चैत्र २६, २०७६       |
कैलाली कैलालीमा मिलको पट्टामा बेरिएर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्वर ८ बस्ने बटकु कठरीयाकी १५ बर्षीय छोरी निराशा कठरीयाको राईस मिलको पट्टामा बेरिएर मृत्यु भएको हो। कालुराम कठरीयाको राईस मिलमा धान कुटाउन गएकी उनको धान कुटाउने क्रममा कपाल मिलको पट्टामा अल्झिएपछि गम्भिर घाईते भएकी थिईन्। उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएकोमा थप उपचारका लागि काठमाडौँ रेफर गरि
सुदूरपश्चिम प्रदेश सरकारको लकडाउन लम्ब्याउन केन्द्र सरकारलाई आग्रह

सुदूरपश्चिम प्रदेश सरकारको लकडाउन लम्ब्याउन केन्द्र सरकारलाई आग्रह

    प्रकाशित मितिः आइतवार, चैत्र २३, २०७६       |
सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन केन्द्र सरकारलाई सिफारिस गरेको छ । कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने निष्कर्षसहित केन्द्र सरकारलाई सिफारिस गरिएको जानकारी दिए । क
कोरोना संक्रमित नवौं युवा महाकाली ट्युवबाट तरेका थिए

कोरोना संक्रमित नवौं युवा महाकाली ट्युवबाट तरेका थिए

    प्रकाशित मितिः आइतवार, चैत्र २३, २०७६       |
कञ्चनपुर सुदूरपश्चिममा शनिबार कोरोना संक्रमित तेस्रा युवा अवैध नाकाबाट नेपाल छिरेको खुल्न आएको छ । उनका साथमा ११ जनाको टोलीले लोहाघाट हुँदै खल्लाबाट नेपाल प्रवेश गरेको थियो । भारतसँगको नाका बन्द भएपछि लकडाउनको अवधिमा उनी उत्तराखण्डको लुहाघाटबाट हिँडेर चैत १३ गते राति टनकपुर पुगेका थिए । दोस्रो दिन चैत १४ मा बिहानै भीमदत्त नगरपालिका–९ को खल्ला क्षेत्रबाट ट्युबबाट तरेर संक्रमित सँगै ११ जना नेप