कोभिड अस्पताललाई आर्थिक सहयोग
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७८
|
कोहलपुर ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका विभिन्न कोभिड अस्पताललाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालसहित प्रदेशका तीन अस्पताललाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरस संक्रमणको अवस्था भयावह भएका तीन जिल्लाका सरकारी कोभिड अस्पताललाई आर्थिक सहयोग गर्ने सोमबार निर्णय गरिएको थियो ।
प्रदेश सरकारले प्रति अस्पताल ५० लाखका दरले स