21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

Tag: फेरि बढ्न थाल्यो संक्रमणदर

२४७ थपिए, २९३ डिस्चार्ज

२४७ थपिए, २९३ डिस्चार्ज

    प्रकाशित मितिः बुधबार, जेष्ठ १२, २०७८       |
नेपालगञ्ज । बाँकेमा पछिल्लो २४ घण्टामा थप २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा रहेका तीन प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय १४ महिला र १ सय ३३ पुरुषमा कोरोना पुष्टि भएको हो । केही दिनयता जिल्लामा नयाँ संक्रमितको थपिने संख्या घटिरहेको बेला पछिल्लो २४ घण्टामा भने बढेको छ । भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा १ सय ६ महिला र १ सय २१ पुरुष गरि २ सय २७, मेडिकल कलेज कोहलपुरम