23 April 2024  |   बुधबार, बैशाख १२, २०८१

Flash news

सिरहामा चिसोले ६ वर्षीय बालकसहित तीनको मृत्यु

सिरहामा चिसोले ६ वर्षीय बालकसहित तीनको मृत्यु

    प्रकाशित मितिः आइतवार, पुस २३, २०७४       |
सिरहा : चिसोले सिरहामा ६ वर्षीय बालकसहित तीनजनाको ज्यान लिएको छ। गोलबजार नगरपालिका ४ का शम्भु साहका ६ वर्षीय छोरा लभ साह शनिबार राति अचानक स्वास फेर्न गाहे भएपछि हात खुट्टा छट्फटाउन थाले। उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लगियो। तर उपचारको क्रममा आइबार बिहान उनको ज्यान गएको पीडित परिवारले जनाएको छ। यस्तै धनगढीमाई नगरपालिका ७ कसहा गाउँका ५५ वर्षीय रामरतन महतोक
अब सातै प्रदेशको ‘अस्थायी राजधानी’ काठमाडौं !

अब सातै प्रदेशको ‘अस्थायी राजधानी’ काठमाडौं !

    प्रकाशित मितिः आइतवार, पुस २३, २०७४       |
कानुनमन्त्रीको प्रश्न– प्रदेश राजधानी तोक्ने हामी को हौं ? २३ पुस, काठमाडौं । प्रदेशहरुको अस्थायी केन्द्र तोक्न नपाउँदै ठाउँठाउँमा आन्दोलन शुरु भएपछि देउवा सरकार आत्तिएको छ । अब प्रदेशसभालाई नै सो अधिकार दिने भन्दै अस्थायी केन्द्र तोक्ने निर्णयबाट सरकार पछि हटेको छ । अहिले प्रदेशका अस्थायी राजधानी तोक्नुभन्दा बरु काठमाडौंमै सबै प्रदेशका सांसदहरुलाई बोलाएर सपथग्रहण गराउने सरकारले नयाँ जुक्ति निकाल
प्रदेशको राजधानीबारे अमेरिकी अनुभवः ठूला शहर ‘हानिकारक’

प्रदेशको राजधानीबारे अमेरिकी अनुभवः ठूला शहर ‘हानिकारक’

    प्रकाशित मितिः आइतवार, पुस २३, २०७४       |
यस्तो छ अमेरिकी राज्यहरुको राजधानी र विकेन्द्रीकरण अमेरिका आफैंमा देश नभएर महादेश हो । यो झण्डै सिंगो युरोपजत्रै छ । सम्पूर्ण युरोपको क्षेत्रफल १,०१,८०,००० वर्ग किलोमिटर छ भने अमेरिकाको चाहिँ ९८,३३,००० बर्ग किलोमिटर छ । यत्रो ठूलो भूक्षेत्र भएकाले र इतिहासमा भिन्नभिन्न स्वामित्वमा रहेका भूभागहरुको एकीकृत स्वरुप भएकाले, अमेरिका जन्मँदै संघीय संरचनामा जन्मिएको मुलुक हो । अमेरिकाको भव्यता र विकास
नेपालगञ्जमा हुने ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी भौतीक संरचनाहरु निर्माण गरिदै

नेपालगञ्जमा हुने ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी भौतीक संरचनाहरु निर्माण गरिदै

    प्रकाशित मितिः आइतवार, पुस २३, २०७४       |
राष्ट्रिय खेलकुद प्रतियोगिताको ८औं संस्करण नेपालगञ्जमा आयोजना गरिने ७ हजार खेलाडी ३ हजार अफिसियलको सहभागिता रहने, प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ आगामी बर्ष २०७५ सालको अन्तीममा आयोजना नेपालगञ्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रंगशालामा भौतिक पूर्वाधारहरुको निर्माणलाई तिव्रता दिइएको छ । नेपाली खेलकुदको महाकुम्भ रुपमा लिइएको राष्ट्रिय खेलकुद प्रतियोगिताको ८औं स
जन आस्था सहकारीको नवौं साधारण सभा सम्पन्न

जन आस्था सहकारीको नवौं साधारण सभा सम्पन्न

    प्रकाशित मितिः आइतवार, पुस २३, २०७४       |
कोहलपुर,२३ पुस/   बाँकेको कोहलपुर नगरपालिका –११ मा रहेको जन आस्था बहुउद्देयीय सहकारी संस्थाको ९औं वार्षिक साधारण सभा शनिबार कोहलपुरमा सम्पन्न गरेको छ । सभाको बहुउद्देयीय सहकारी संघकी बाँकेकी उपाध्यक्ष नारायणी घिमिरेले दिप प्रज्वलन गरी उद्घाटन गरेकी थिइन् । सभामा संस्थाका अध्यक्ष डोलेश्वर भट्टराईले संस्थाको प्रगति प्रतिवेदन तथा कार्यायोजना प्रस्तुत गरेका थिए । संस्थाको प्रतिवेदन अनुसार आ व २०
बसोबास महिला सहकारीको एघारौं साधारण सभा सम्पन्न

बसोबास महिला सहकारीको एघारौं साधारण सभा सम्पन्न

    प्रकाशित मितिः आइतवार, पुस २३, २०७४       |
कोहलपुर,२३ पुस/  बाँकेको कोहलपुर नगरपालिका –११ मा रहेको बसोबास महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ११ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरेको छ । सभाको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सहकारीका शेयर सदस्यहरुलाई आत्मानिर्भर बनाउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बत
मदनचोक बजार सुधार समिति र नगरपालिको संयुक्त सरसफाई

मदनचोक बजार सुधार समिति र नगरपालिको संयुक्त सरसफाई

    प्रकाशित मितिः आइतवार, पुस २३, २०७४       |
कोहलपुर,२३ पुस/   मदनचोक बजार सुधार समिति र कोहलपुर नगरपालिका वडा नं . ३ को संयुक्त आयोजनामा शनिबार वडा नं.३ को विभिन्न स्थानहरुमा सरसफाई गरिएको छ । कोलपुर नगरपालिकाका विभिन्न वडाहरुले वडा स्तरमै सरसफाई गर्ने अभियान अन्तरगत वडा नं. ३ को मदनचोक बजार वरपर , मदनचोक देखि उत्तर हुँदै जनता मावि मैटहवामा पुरेर सरसफाई कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमको समापन गर्दै वडा नं. ३ का वडा अध्यक्ष माधव र
बाँके सुन चाँदी व्यवसायी दोस्रो अधिवेशन सम्पन्न

बाँके सुन चाँदी व्यवसायी दोस्रो अधिवेशन सम्पन्न

    प्रकाशित मितिः आइतवार, पुस २३, २०७४       |
कोहलपुर,२३ पुस/  बाँकेमा रहेका सुन चाँदीका गरगहना बनाउने व्यवसायीहरुको संगठन बाँके सुन चाँदी तथा गहना व्यवसायी संघको चौथौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बुद्धि विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । भविन्द्र रामदाम उपाध्यक्ष महासचिव प्रदिप विक सचिव बलराम थापा कोषाध्यक्ष संजय विक सहित ११ सदस्य नयाँ कार्य समिति चयन भएको पुजन विश्वकर्माले बताएका
मौसमविद् भन्छन्ः अझै चिसो बढ्छ

मौसमविद् भन्छन्ः अझै चिसो बढ्छ

    प्रकाशित मितिः शनिबार, पुस २२, २०७४       |
काठमाडौँ — न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम तापक्रम एक दशमलव छ डिग्रीसेल्सियस छ । घटेर स्थिर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो त
सप्तरीमा चिसोले कठ्याग्रिंएर ६ जनाको  मृत्यु

सप्तरीमा चिसोले कठ्याग्रिंएर ६ जनाको मृत्यु

    प्रकाशित मितिः शनिबार, पुस २२, २०७४       |
सप्तरी, २२ पुस । विगत एक सातादेखी बढेको अत्याधिक चिसोका कारण कठ्याग्रिंएर सप्तरीमा तीन जनाको मृत्यु भएको छ । यो सँगैै सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्लाको महदेवा गाँउपालिका वडा नं. २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादब शुक्रबार बिहान घर नजिकैको नहरको डिलमा शौच गर्न जाँदा चिसोका कारण ढलेका थिए । ढलेको देखेर स्थानियहरुले उनलाई अस्पताल लाने क्रममा मृत्यु भएको स्थानिय रामदेव यादबले जानकारी
९ रेक्टरको भूकम्प आएपनि वाम एकता टुट्दैनः ज्ञवाली

९ रेक्टरको भूकम्प आएपनि वाम एकता टुट्दैनः ज्ञवाली

    प्रकाशित मितिः शनिबार, पुस २२, २०७४       |
'आफ्नो पोजिसनलाई लिएर दोश्रो तहका नेताहरु सार्वजनिक रुपमा नबोल्नुस्' २२ पुस, पोखरा । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पोजिसनलाई ध्यानमा राखेर सार्वजनिक रुपमा नबोल्न दोश्रो तहका नेताहरुलाई आग्रह गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले शनिबार गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले पार्टीका नेताहरुको सक्रियता, क्षमता, दक्षतालाई सम्मान दिएरै पार्टीमा जिम्मेवारी दिने बताए । एमाले र
क्रान्तिकारी अध्यक्ष तामाङद्वारा मिर्गौला पीडितलाई १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण

क्रान्तिकारी अध्यक्ष तामाङद्वारा मिर्गौला पीडितलाई १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण

    प्रकाशित मितिः शनिबार, पुस २२, २०७४       |
२२ पुस, काठमाडौं । माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले मिर्गौला पीडित श्यामबहादुर मगरलाई उपचार सहयोग स्वरुप १ लाख १८ हजार रुपैयाँ हस्तान्तरण गरेका छन्। झापाको कमल गाउँपालिका १ निवासी २४ वर्षीय मगरका दुवै मिर्गौलाले काम गर्न छाडेपछि हाल उनी शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएको छ। मिर्गौला प्रत्यारोपण ग