नेपालमा गप ३६० जनामा कोरोना संक्रमण पुष्टि



 

काठमाडौं ।

बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् । onlinekhbar

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २२ गते बिहीबार