कोहलपुर/ नेपाल लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेडले शुक्रबार मृत्यु दावीको भुक्तानी गरेको छ ।
कोहलपुर नगरपालिका– ५ का विमित मृतक भक्तराज भाटकी श्रीमती मिना देवी भाटलाई कम्पनीका शाखा प्रमुख विनोद खड्काले ६ लाख २८ हजार हस्तान्तरण गरेका थिए । ३५ वर्षिय भक्तराजको उपचारका क्रममा मृत्यु भएको सा्रेतले बताएको छ ।
अभिकर्ता बाधुराज चौधरीले भाटको ५ लाखकोे विमा गराइदिएका थिए । उनले विमा गराएपछि ४ किस्ता रकम तिरेका थिए ।
प्रकाशित मिति : २०७५ भदौ २ गते शनिबार









प्रतिक्रिया दिनुहोस्