गृहमन्त्री सुधनको कम्ब्याक,आजै ३ बजे शपथ



काठमाडौँ ।

सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । आजै ३ बजे उनको सपथग्रहण हुने भएको छ । बालेन्द्र शाह नेतृत्वको सरकारमा यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।

सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।
आज ३ बजे सपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार गरिएको प्रधानमन्त्री कार्यालय जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार