पेट्रोलमा एक र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैया मूल्य बढ्यो



काठमाडौं ।

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगम सञ्चालक समितिले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा १ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्यमा ४ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।

प्रकाशित मिति : २०८१ असोज २९ गते मंगलबार