काठमाडौँ- सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको छ।
दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान झन्डै ७ : १५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईको भनाइ छ।
प्रकाशित मिति : २०८१ वैशाख ७ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्