काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो।
प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले दाहालको निधन भएको जानकारी दिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि दाहाललाई बुधबार बिहान अस्पताल पुर्याइएको थियो।
प्रकाशित मिति : २०८० असार २७ गते बुधबार
प्रतिक्रिया दिनुहोस्