20 June 2024  |   बिहिबार, असार ७, २०८१

सम्पर्कविहीन मनाङको हेलिकप्टरमा थिए पाँच जना विदेशी र नेपाली पाइलट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०  

काठमाडौं ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको हो।

‘पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन,’ सिटौलाले भने। हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन्। हेलिकप्टरका पाइलट नेपाली हुन्।

प्रकाशित मितिः मङ्लबार, असार २६, २०८०     11:30:38 AM  |