पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुरस्थित चौराहादेखि डुडुवा पुलसम्म रुख काटिएको खुला सडक क्षेत्र । निकुञ्ज क्षेत्रमा पर्ने यो क्षेत्रमा रुख नकाटिँदा दुर्घटनाको उच्च जोखिम थियो । अहिले भने सहज भएको छ । तस्विरः शुभाकर विश्वकर्मा÷मिसन टुडे
प्रकाशित मिति : २०७९ फागुन १२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्