पोखरा ।
यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । बाँकी ४५ जनाको शव भने काठमाडौं पठाइने भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ ।
प्रकाशित मिति : २०७९ माघ २ गते सोमबार









प्रतिक्रिया दिनुहोस्