एमाले अध्यक्ष निवास बालकोट पुगे प्रचण्ड



काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ पुस १० गते आइतबार