गठबन्धनका शीर्ष नेताको विज्ञप्ति- थप एकतावद्ध भएर अघि बढ्छौं



काठमाडौं ।

सत्ता गठबन्धनमा रहेका चार दलका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने बताएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा चुनावी समीक्षा गर्दै उनीहरूले थप एकतावद्ध भएर अघि बढ्ने बताएका हुन्।

‘मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर १९ गते सोमबार