कोहलपुर : बाँके क्षेत्र नम्बर १ प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार सूर्य प्रसाद ढकालले अग्रता कायमै राखेका छन् । मंगलबार बिहान पौने ११ बजेसम्म २०,२४२ मत गणना गर्दा ढकालले ७,१८१ ल्याएका छन् । उनीलाई सत्ता गठबन्धनबाट चुनावी मैदानमा उत्रिएका युवा तथा खेलकुद मन्त्री महेश्जर जंग गहतराज अथकले ६,०८४ मतले पछ्याइरहेका छन् ।

यहाँ छाताको २,१४१ , ढकियाको २,९५२, करुवाको ४१, घण्टीको १४४५, माछाको ७३ , रहेको छ । बदर संख्या २११० रहेको छ ।
कोहलपुर ः
प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्