कोहलपुर : बाँके क्षेत्र नम्बर ३ क मा नेकपा एमालेका रत्न खत्री अग्र स्थानमा छन् । उनले अहिलेसम्म ८८९८ प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार दल बहादुर सुनार ७७९२ प्राप्त गरेका हुन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका चन्तराम थारु ५४८८ मत पाएका हुन् । नेकपा माओवादी केन्द्रका इन्द्र प्रसाद खरेलले कूल ९ सय १ मत पाएका छन् ।
अहिले बैजनाथ गाउँपालिका १,२,३,४,५,६ र ७ मा मतगणन भइरहेको छ ।
प्रकाशित मिति : २०७९ मंसिर ६ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्