कोहलपुर : बाँके क्षेत्र नम्बर १ मा ३५ सय भन्दा बढी मतगणना सकिएको छ । दिउँसोबाट सुरु भएको मतगणनामा अहिलेसम्म कूल ३ हजार पाँच सय ७४ मतगणना सकिएको हो ।

पछिल्लो अपटेड अनुसार नेकपा एमालेका सुर्य ढकालले १४५६ मत ल्याएका छन् । उनलाई नेकपा माओवादी केन्द्रका महेश्वर जंग गहतराज अथकले पछ्याइरहेका छन् ।उनले अहिलेसम्म ७८५ मत प्राप्त गरेका छन् । अहिलेसम्म नरैनापुरका वडा नम्बर २ र ५ को मतगणना सम्पन्न भएको छ ।
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्