22 May 2024  |   बिहिबार, जेष्ठ १०, २०८१

चितवन ३ मा दिउँसो २ बजेदेखि मतगणना सुरु हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९  

चितवन । चितवन क्षेत्र नम्बर ३ को मतगणना सोमबार दिउँसो  सवा  दुई बजेदेखि सुरु हुने भएको छ । रामपुरस्थित एएफयू सभाहलमा मतगणना सुरु हुने भएको हो ।

यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे, नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार दिएका दिनेश कोइराला लगायत प्रतिस्पर्धामा छन् ।

प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९     12:52:41 PM  |