बाँके ३ मा एमालेका किस्मत कक्षपतिको अग्रता कायमै



काठमाडौं ।

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बाँके क्षेत्र नम्बर ३ मा एमालेका किस्मत कक्षपतिले अग्रता कायमै राखेका छन्।

अहिलेसम्म २ हजार १७५ मत गणना हुँदा कक्षपतिले ९ सय ८४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका किशोरसिंह राठोरले ६ सय ८३ मत ल्याएका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २ सय ६२ प्राप्त गरेका छन्।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार