20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

दाङ–१ को मतगणना १२ बजेदेखि सुरु हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९  

दाङ ।

दाङ क्षेत्र नम्बर १ को मत गणना मध्यान्न १२ बजेदेखि सुरु हुने भएको छ । विहान बसेको सर्वदलीय बैठक भर्खरै सकिएकाले मध्यान्न १२ बजे मात्रै मत गणना सुरु गर्ने तयारी गरिएको हो । यस क्षेत्रको मत गणना लमही नगरपालिकाको भवन लमहीमा हुने भएको छ ।

यस क्षेत्रबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीबाट मेटमणि चौधरी, एमालेबाट शान्ता चौधरी उम्मेदवार छन् । मेटमणि संघीय सरकारका सहरी विकास मन्त्री समेत हुन् ।

प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९     10:57:52 AM  |