21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापालाई सुरुवाती अग्रता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९  

काठमाडौं ।

भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतणनामा अग्रगता लिएका छन् । थापाले २ हजार २३० मत सहित अग्रता कायम गरेका छन् ।

उनलाई नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मतसहित पछ्याइरहेका छन् । भक्तपुर २ मा राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।

प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९     8:15:03 AM  |