कैलाली । कैलाली जिल्लामा साढे १ बजेसम्म ३५ प्रतिशत मत खस्यो । जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ ।
अस्थायी ८ मतदान केन्द्र गरी जिल्लाका सबै ६३७ ओटा मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार
प्रतिक्रिया दिनुहोस्