20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

बाबुराम भट्टराईले गरे मतदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९  

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गरेका छन् ।

पालुङटार नगरपालिका-१ खोप्लाङ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । मतदानका लागि आजै गोरखा आएका भट्टराईले बिहान ११ बजेर ५ मिनेटमा मतदान गरेका हुन् ।

प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९     1:42:42 PM  |