कोहलपुरमा निर्वाचनका दिन सुनसान सडक



कोहलपुर  : देशभर निर्वाचनको महौल छ ।

मतदाता मतदान केन्द्र पुगेका छन् ।

आज देशभर सार्वजनिक सवारीका साधन सञ्चालन भएका छैनन् ।

त्यसैले पनि सडकमा सवारीको जाम छैन । धेरै सडक खुला र सुनसान बनेका छन् । कोहलपुरका प्राय सडक खाली देखिन्छन् । अरु दिनमा सवारी साधनहरुको अर्को लाग्ने सडक सुनसान देखिन्छन् ।

 

 

 

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ४ गते आइतबार