21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

मुगुमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९  

मुगु ःमुगुको छायांनाथ रारा नगरपालिका टोप्ला मतदान केन्द्र्मा मसि लगाउने विषयमा विवाद हुँदा गठबन्धन र नेकपा एमालेला कार्यकर्ता बिच झद्प हुदा तिन जना घाइते भएका छ्न ।

घाइते हुनेमा एकिकृत समाजवादिका ऐन बहादुर बम एमालेका बिस्नु मल्ल र रत्न बहादुर शाहि घाइते भएको छ्न । केहि बेर मतदान स्थगित भएको भएपनि मतदान भने सुरु भएको छ।

प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९     12:09:08 PM  |