4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९  

बाजुरा । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।

जिल्लाको बुढिगंगा नगरपालिका-८ को मतदान केन्द्र, बुढीनन्दा(५ र स्वामिकार्तिक खापर गाउँपालिका(४ को एक केन्द्रमा मतदान स्थगित भएको हो ।

 


राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९     11:16:48 AM  |