देश अस्थिरतातर्फ धकेलियो । गठबन्धन राजनीति मौलायो । बहुसांस्कृतिक मुलुकमा पहिचानको मुद्दा हरायो । भाषा र संस्कृति ओझेलमा परेको छ । सबै क्षेत्रमा सबैको समान सहभागिता हुन सकेको छैन । राजनीतिक अजराकता र भुइँमान्छेहरुका आवाज बुलन्द गर्नको लागि मेरो उम्मेदवारी हो ।
सुरेशकुमार चौधरी,नागरिक उन्मुक्ति पार्टी, प्रतिनिधिसभा बाँके १
पहिचान मुद्दालाई स्थापित गर्ने, कृषि प्रदान देश बनाउने एजेण्डा हुन् । दक्ष जनशक्ति पलायन रोक्ने मेरो योजना छ । कृषिमा आधारित साना उद्योग स्थापना गरेर युवालाई स्वरोजगार बनाउनुपर्छ ।
प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्