16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

भुइँमान्छेहरुका आवाज बुलन्द गर्नको लागि मेरो उम्मेदवारी 

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २९, २०७९  

देश अस्थिरतातर्फ धकेलियो । गठबन्धन राजनीति मौलायो । बहुसांस्कृतिक मुलुकमा पहिचानको मुद्दा हरायो । भाषा र संस्कृति ओझेलमा परेको छ । सबै क्षेत्रमा सबैको समान सहभागिता हुन सकेको छैन । राजनीतिक अजराकता र भुइँमान्छेहरुका आवाज बुलन्द गर्नको लागि मेरो उम्मेदवारी हो ।

                                                                                            सुरेशकुमार चौधरी,नागरिक उन्मुक्ति पार्टी, प्रतिनिधिसभा बाँके १

पहिचान मुद्दालाई स्थापित गर्ने, कृषि प्रदान देश बनाउने एजेण्डा हुन् । दक्ष जनशक्ति पलायन रोक्ने मेरो योजना छ । कृषिमा आधारित साना उद्योग स्थापना गरेर युवालाई स्वरोजगार बनाउनुपर्छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २९, २०७९     9:00:54 PM  |