भ्रष्टाचार, वेथिति अन्त्यका लागि मेरो उम्मेदवारी हो



भ्रष्टाचारमुक्त स्थानीय तह बनाउने उद्देश्य हो । नागरिकका कुरा नेताबिना सुन्ने सुरक्षा निकाय बनाउनु छ । हरेक अभिभावकले गर्व गर्न लायक सामुदायिक विद्यालय हुनेछन् । गुणस्तरीय विकाससहितको ग्यारेन्टी मेरो पहिलो ऐजेण्डा हो ।

आनन्दबाबु काफ्ले,राष्ट्रिय स्वतन्त्र पार्टी, प्रतिनिधिसभा बाँके १

दीर्घकालीन विकासका आयोजनाको सुरुवात गर्ने छुँ । अपांगतामैत्री सामुदायिक विद्यालय, छोरीमैत्री समाज, डिजिटल समाज हुनेछ । प्राथमिकताको आधारमा बजेट विनियोजन गर्ने संस्कृतिको विकास गरिनेछ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार