हामी प्रजातान्त्रिक विचारधारामा विश्वास गर्नेहरु हौँ । सोहीअनुसार हामी लामो समयदेखि संघर्ष गरिरहेका छौँ । मेरा प्रमुख एजेण्डा भनेका यस क्षेत्रको विकास हो । त्यसपछि भ्रष्टाचार अन्त्य गर्ने हो । हिन्दु राज्य कायम गर्ने र राजासहितको प्रजातन्त्र लागू गर्ने हो ।
प्रदीप शाह स्वतन्त्र, प्रतिनिधिसभा ,बाँके १
राजतन्त्रको लक्ष्यसमेत हो । मैले जितेभने म आफ्नो तलब खादिनँ् । जनताको सेवामा लगाउँछु । आफ्नोभन्दा जनताको लागि मैले काम गर्नुछ । जनताको आवश्यकताअनुसार म काम गर्नेछु ।
प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्