समर्ग बाँकेको विकासका लागि मेरो उम्मेदवारी हो । बाँके क्षेत्र नम्बर ३ को विकासको लागि मेरो उम्मेदवारी हो । यसक्षेत्रमा सम्भावना भएका विषयहरु समेटेर लुम्बिनी,कर्णाली र सूदुर पश्चिमको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यका साथ म चुनावी मैदानमा होमिएको छु । क्षेत्र नम्बर ३ को औद्योगिकरणका लागि पनि मेरो उम्मेदवारी हो ।

किशोरसिंह राठोर- नेपाली कांग्रेस- उम्मेदवार बाँके ३
स्वास्थ्य क्षेत्रको विकास मेरो प्राथमिकता हो । यस्तै यस क्षेत्रलाई पर्यटनको हब बनाउने मेरो उद्देश्य रहेको छ । यस क्षेत्रमा अन्र्तराष्टिय विमानस्थल बनाउने कुरा मेरो प्राथमिकता हुनेछ । सिचाइँको पहुँच पु¥याउने मेरो प्राथमिकता छ । शैक्षिक क्षेत्रको विकास गरेर शिक्षित निर्वाचन क्षेत्र बनाउन पनि मेरो भूमिका रहनेछ । अव्यवस्थित बस्ती व्यवस्थापन पनि मेरो प्राथमिकताको विषय रहेको छ ।
प्रकाशित मिति : २०७९ कात्तिक २९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्