17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बझाङमा भूकम्पको धक्का

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक १३, २०७९  

काठमाडौं ।

बझाङमा भूकम्प गएको छ । आज बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।

लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक १३, २०७९     10:11:17 AM  |