माओवादीले नमूना र आइपीलाई बनायो प्रदेश सांसदको उम्मेदवार



कोहलपुर ।

नेकपा (माओवादी केन्द्र)ले प्रदेशतर्फ बाँके क्षेत्र नम्बर १ (क) मा कृष्णा केसी (नमूना) र ३ (क) मा इन्द्रप्रसाद खरेल (आइपी) लाई उम्मेदवार बनाएको छ ।

सत्ता गठबन्धनबाट आफ्नो भागमा परेका प्रदेशका यी दुई निर्वाचन क्षेत्रमा निवर्तमान सांसदलाई नै माओवादीले दोहो¥याएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज २३ गते आइतबार