17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

माओवादीले नमूना र आइपीलाई बनायो प्रदेश सांसदको उम्मेदवार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २३, २०७९  

कोहलपुर ।

नेकपा (माओवादी केन्द्र)ले प्रदेशतर्फ बाँके क्षेत्र नम्बर १ (क) मा कृष्णा केसी (नमूना) र ३ (क) मा इन्द्रप्रसाद खरेल (आइपी) लाई उम्मेदवार बनाएको छ ।

सत्ता गठबन्धनबाट आफ्नो भागमा परेका प्रदेशका यी दुई निर्वाचन क्षेत्रमा निवर्तमान सांसदलाई नै माओवादीले दोहो¥याएको हो ।

प्रकाशित मितिः आइतवार, अशोज २३, २०७९     10:57:08 AM  |