16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

एमाले र जसपाबीच सहमति, यी हुन् जसपाले पाउने क्षेत्रहरू (पत्रसहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २२, २०७९  

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावमा गठबन्धन गर्ने सहमति भएको छ ।

सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधिसभामा १७ सिट दिने भएको छ । त्यस्तै, प्रदेशसभामा ४२ सिट जसपाले पाएको छ ।

uml-jasapa1665211198.jpguml-jasapa11665211198.jpg

प्रकाशित मितिः शनिबार, अशोज २२, २०७९     12:32:30 PM  |