16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज १६, २०७९  

काठमाडौं ।

सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार बिहान चौधरीसहित नेकपा एमालेका नेता–कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरे ।

प्रकाशित मितिः आइतवार, अशोज १६, २०७९     9:43:47 AM  |