4 February 2023  |   शनिबार, माघ २१, २०७९

बझाङकाे खप्तडछान्ना १ वडामा नेकपा एसको प्यानल नै विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९  

बझाङ ।

बझाङको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर १ मा नेकपा एकीकृत समाजवादीको प्यानल नै निर्वाचित भएको छ ।

वडा अध्यक्षमा नेकपा एसका उम्मेदवार देवीभक्त जोशी विजयी भए । उनले ४४० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुरेश खत्रीले २३८ मत प्राप्त गरे ।

 

प्रकाशित मितिः शनिबार, बैशाख ३१, २०७९     11:33:59 AM  |