डिउटीमा रहेका ट्राफिकलाई बसले ठक्कर किच्यो



कैलाली ।

बसले ठक्कर दिँदा कलंकीमा एक ट्राफिक घाइते भएका छन्। आरएनएसीबाट मच्छेगाउँ जाँदै गरेको बा ४ ख १२३३ नम्बरको बसले डिउटीमै रहेका ट्राफिक राजेन्द्र कुवरलाई ठक्कर दिएको हो।

ठक्करबाट घाइते ट्राफिकको ठाउकोमा चोट लागेको बताइएको छ। बसले ओरभट्याक गर्ने क्रममा ट्राफिकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

घाइते ट्राफिक प्रहरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ठक्कर दिन बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताइएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ फागुन २ गते सोमबार