गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापाको पद गएको छ । No tags available प्रकाशित मिति : २०७८ जेठ ३१ गते सोमबार
प्रतिक्रिया दिनुहोस्