8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

नयाँ बजेट : उद्योगलाई ५० प्रतिशत घरभाडा छुट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

काठमाडौं :  सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने भएका हुन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     5:54:54 PM  |