करिब एकघण्टा बसेर शीतलनिवासबाट निस्किए प्रधानमन्त्री



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिएका छन् ।

उनी करिब एकघण्टा बसेर त्यहाँबाट बाहिरिएका हुन् ।

प्रधानमन्त्री सँगसँगै विपक्षी गठबन्धनका तर्फबाट नेताहरु प्रधानमन्त्रीमा दाबी गर्दै शीतलनिवास पुगेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ७ गते शुक्रबार