29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

बिहानै लमजुङ केन्द्रबिन्दु बनाएर ५.८ म्याग्नेच्युडको भूकम्प

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८  

कोहलपुर ।

बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ ।

यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ ५, २०७८     9:27:30 AM  |