कैलाली – कैलालीमा ट्रक दुर्घटना भएकाे छ । जिल्लाकाे घोडाघोडी नगरपालिका १, घोडाघोडी नजिक ट्रक दुर्घटना भएको छ ।
धनगढि बाट दाङ जादै गरेको ना.६ ख ८२११ नम्बरको ट्रक दुर्घटना भएको हो ।

चलाकले कुकुरलाइ बचाउन खोज्दा गाडि अनियन्त्रित भइ दुर्घटना भएको इलाका प्रहरी कार्यलय सुखडले जनाइएको छ । चालक र सहचालक सकुशल रहेको राम ब विश्वर्कमाले मिसन टुडेलाई जानकारी दिनुभयो।
प्रकाशित मिति : २०७८ जेठ २ गते आइतबार
प्रतिक्रिया दिनुहोस्