26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

ओलीलाई नभेटी खुमलटार फर्किए प्रचण्ड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, पुस ५, २०७७  

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटी फर्किएका छन् । ओलीले भेट्न नमानेपछि प्रचण्ड खुमलटार फर्किएका हुन् ।

आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका छन् । अहिले प्रधानमन्त्री ओली शितल निवास पुगेका छन् ।

प्रकाशित मितिः आइतवार, पुस ५, २०७७     12:13:46 PM  |