रेलमा काम गर्न जागिर खुल्यो



नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । रेल सेवाका विभिन्न क्षेत्रमा काम गर्न इच्छुक र योग्यता पुगेकालाई १५ दिनभित्र आफ्नो विवरण पेश गर्न कम्पनीले भनेको छ ।

शाखा अधिकृत, स्टेसन मास्टर, सब-इन्जिनियर, कम्प्युटर अपरेटर, क्यासियर, टिकट बिक्रेता, टिकट कलेक्टर, फोरम्यान, अमिन, टीटीई, हेल्परलगायत पदमा करारको लागि जागिर खुलेको हो । -ujyaaloonline

rail way 22

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २९ गते सोमबार