काठमाडौं ।
धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् ।
धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।
प्रकाशित मिति : २०७७ जेठ ३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्