आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमकाे पूर्णपाठ



 काठमाडाैं,७ जेठ/  सरकारले अाज नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम  सार्वजनिक गरेको हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले  दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे ।

नेपाल कम्युनिस्ट पार्टीको सरकारले पहिलोपटक चुनावी घोषणापत्रमा आधारित रहेर सार्वजनिक गरिएकाे नीति तथा कार्यक्रमकाे पूर्ण पाठ यस्ताे छ :

-ujyaaloonline

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ७ गते सोमबार