नेपालगन्ज,१० बैशाख/ दुबै मृगौला फेल भई भारतमा उपचार गराईरहेका अछाम जिल्ला तुमाखाककद धमाली गाउँका बिरेन्द्रसिंह बिष्टको उपचारमा सहयोग गर्न अछामी सेवा समाज बाँकेले सार्वजनिकरुपमा अपिल गरेको छ ।
सेवा समाजले सामान्य परिवारका बिष्टको उपचारमा लाखौं खर्च हुने भएकाले त्यसको व्यवस्थापनका लागि सबैमा आग्रह गरेका हुन ।
कलिलो उमेरमा दुई वटै मृगौला फेल भई बिष्ट भारत आन्ध्र्र प्रदेश हैदरावाद निम्स अस्पतालमा बिगत लामो समयदेखि उपचार गराइरहेका छन् ।
प्रकाशित मिति : २०७५ वैशाख १० गते सोमबार








प्रतिक्रिया दिनुहोस्