20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

काठमाडौंमा ३ दशमलव ६ म्याग्निच्युटको भूकम्प

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४  

काठमाडौं,९ फागुन/  काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको परकम्पन गएको छ ।

काठमाडौं, फागुन ९ । काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको परकम्पन गएको छ ।

गएराति २ बजेर २३ मिनेट जाँदा ३ दशमलव ६ म्याग्नेच्युटको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पनको महसुस काठमाडौंका अधिकांश स्थानमा गरिएको थियो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०७४     7:40:43 AM  |